राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयास गरेका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । नाम ठेगाना खुलेको छैन, एसपी भट्टराईले रातोपाटीसँग भने, 'उनले किन आत्मदाह प्रयास गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
Readers News Feeds is your daily source for curated news and compelling stories. We deliver in-depth articles and the latest updates on global events, technology, and culture to keep you informed and engaged.